राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
gorkhapatraonline.com · Thu Sep 17 13:52:52 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३६ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)