अमरेशकुमार सिंहको चेतावनी– संघीयतासँग छेडखानी गरे जनताले सशक्त प्रतिवाद गर्नेछन्
shilapatra.com · Thu Jun 25 14:42:02 GMT 2026

रास्वपा सांसद अमरेशकुमार सिंहले नेपालको लोकतन्त्र, संघीयता र समावेशितासँग छेडखानी नगर्न चेतावनी दिएका छन् । यदि कसैले छेडखानी गर्न खोजे जनताले सशक्त प्रतिरोध गर्ने उनको भनाइ छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले जनताले सुशासन र सम्मृद्धि खोजेको बताउँदै भनेका छन्, 'हामी हरेक कदममा जनताको साथ हुनेछौँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)