मुम्बईमा कार दुर्घटनामा परे अक्षय कुमार
setopati.com · Mon Jan 19 17:56:00 GMT 2026

बलिउड अभिनेता अक्षय कुमार दुर्घटनामा परेका छन्।
सोमबार साँझ मुम्बईको जुहू क्षेत्रमा उनी कार दुर्घटनामा परेका हुन्। अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना विदेश भ्रमणबाट फर्केर मुम्बई फर्केर जुहूस्थित आफ्नो घरतर्फ जाँदै गर्दा अजीब दुर्घटनामा परेको भारतीय संचारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)