विराट एक्स्पोको नवौं संस्करण पुसमा
ekantipur.com · Thu Sep 17 13:58:51 GMT 2026

विराट एक्स्पोको नवौं संस्करण पुसमा
एक्स्पोलाई उत्पादन र सेवाको प्रदर्शनीसँगै लगानी, रोजगारी, उद्यमशीलता र नयाँ व्यावसायिक अवसर खोज्ने थलोका रूपमा विकास गर्ने लक्ष्य लिइएको उद्योग संगठन मोरङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)