मुख्यमन्त्री बानियाँले ठेक्का लिएका सडक ४ वर्षदेखि अलपत्र
rajdhanidaily.com · Thu Aug 07 23:05:24 GMT 2025

बाजुरा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका कारण बाजुरालाई मुगु हुँदै हुम्ला जोड्ने सडक कालोपत्रे अलपत्र परेको छ ।
मुख्यमन्त्री बानियाँको ‘बानियाँ निर्माण सेवा’ले ठेक्का लिएका बाजुराका तीनवटा सडक अलपत्र पर्दा उनले कालोपत्रेको जिम्मा लिएको एउटा सडकको १३ करोड रुपैयाँ काम नभएपछि फ्रिज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)