ऋषि धमलाले भोलिदेखि जनता जान्न चाहन्छन् कार्यक्रम नचलाउने, रौतहटबाट चुनाव लड्ने
setopati.com · Mon Jan 19 18:07:37 GMT 2026

प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला पनि चुनाव लड्ने भएका छन्।
उनले सोमबार रातिको कार्यक्रममार्फत आफूले जनता जान्न चाहन्छन् कार्यक्रम नचलाउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)