लक्जेम्बर्गमा जुट्यो १० लाख ५० हजार सहयोग
ratopati.com · Thu Sep 17 14:04:19 GMT 2026

लक्जेम्बर्ग । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् लक्जेम्बर्गले तीज कार्यक्रम स्थगित गर्दै च्यारिटी डिनर आयोजना गरेको छ ।
सेप्टेम्बर १३ मा तीज कार्यक्रम गर्ने तयारीसहित हलसमेत बुक गरिसकेको अवस्थामा भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि कार्यक्रम स्थगित गरी च्यारिटी आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)