चरिकोट बजारमा प्रशासनको अनुगमन
gorkhapatraonline.com · Thu Sep 17 14:00:35 GMT 2026

सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको नेतृत्वमा आज दोलखा चरिकोट बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान राख्ने पसल सञ्चालकलाई चेतावनीसहित सुधार गर्न भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार आज पशुपति मन्दिर डाँडाबाट सुरु भएको अनुगमन सातदोबाटो चोकसम्मका खाद्यजन्य सबै र ग्यासका सबै डिलरहरुमा अनुगमन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)