सूचीकृत नभएका डाइटरी सप्लीमेन्ट नकिन्न विभागको आग्रह
barnanmedia.com · Thu Sep 17 13:54:27 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभागमा सूचीकृत नभएका डाइटरी सप्लीमेन्ट, न्युट्रासिउटिकल तथा अन्य आहारपूरक खाद्य पदार्थ खरिद तथा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।
विभागले २०८३ भदौ ३० गते जारी गरेको सूचनामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक (डाइटरी सप्लीमेन्ट) खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ अनुसार विभागमा सूचीकृत हुनुपर्ने आहारपूरक खाद्य पदार्थ सूचीकृत नगरी बिक्रीवितरण भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)