रुसी राष्ट्रपति पुटिन र अर्मेनियाली प्रधानमन्त्री पाशिन्यानबीच छलफल
barnanmedia.com · Mon Jun 01 19:15:00 GMT 2026

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानबीच सोमबार टेलिफोन वार्ता भएको छ।
क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले गत शुक्रबार अस्तानामा सम्पन्न ‘सुप्रिम युरेसियन इकोनोमिक काउन्सिल’ को बैठकका परिणामहरूका बारेमा प्रधानमन्त्री पाशिन्यानसँग छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)