न्यायाधीशमा सत्ता गठबन्धन कांग्रेसबाट ४ जनाको नाम सिफारिस हुँदा एमालेका २ जना
barnanmedia.com · Thu Aug 07 23:07:38 GMT 2025

उच्च अदालतको न्यायाधीशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेको भागवण्डामा ६ जना सिफारिसमा परेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले २७ जना न्यायाधीश सिफारिस गरेको मध्ये कानुन व्यवसायीको तर्फबाट ६ जनाको नाम परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)