नसर्ने रोग नियन्त्रणमा के छ सरकारको योजना ?
ratopati.com · Thu Sep 17 14:06:59 GMT 2026

काठमाडौँ । नेपालमा पछिल्लो समय सरुवा रोगको तुलनामा नसर्ने रोगहरूको जोखिम तीव्र रूपमा बढ्दै गएको छ । अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता, मदिरापान लगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको हो ।
केही समय यता उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोग, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामी बढ्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)