मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा पटक–पटकको विद्रोहका बाबजुद खामेनी शासन किन टिकिरहेको छ ?

baahrakhari.com · Mon Jan 19 18:12:00 GMT 2026

काठमाडौं । इरानमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनिईले विगत ३७ वर्षदेखि शासन गरिरहेका छन् । यस अवधिमा अनगिन्ती विद्रोहहरू भए, जनता सडकमा ओर्लिए । अमेरिका र इजरायलले पनि सत्ता परिवर्तनका लागि आफ्नो सम्पूर्ण शक्ति लगाए । तर, यी सबैका बाबजुद खामेनीको शासन टिकिरहेको छ ।

हालै भएको देशव्यापी विरोध प्रदर्शनमा समाजको ठूलो हिस्सा सहभागी भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूलाई ‘हामी मद्दतका लागि आउँदैछौँ’ भन्दै हौसला दिएका थिए । हिंसा बढेता पनि इरानका सर्वोच्च नेतालाई हटाउन सकिएन । यसका विभिन्न कारणहरू छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)