रास्वपा सांसद भन्छन्– संविधान संशोधनबारे सर्वोच्चको आदेशले हामीलाई असर गर्दैन
onlinekhabar.com · Thu Sep 17 14:03:41 GMT 2026

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले रास्वपा संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा–छुट्टै दुईतिहाइ बहुमत जुटाउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै आचार्यले रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्याउने उद्देश्य नराखेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)