बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा
khabarhub.com · Thu Sep 17 14:09:05 GMT 2026

सुनसरी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
बृहत्तर बराहक्षेत्र विकास समिति, चतरा कार्यालयको आज अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)