जसपामा फुट - उपेन्द्र यादव र माधव नेपाल जिल्ल, प्रचण्ड र ओलीलाई हाइसञ्चो !
Ujyaaloonline.com · Tue May 07 00:12:15 UTC 2024

काठमाण्डाै – केही दिन अघिसम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू पनि प्रधानमन्त्री बन्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रमबाटै घुर्क्याइरहनु भएको थियो ।
नेपालले भन्नुभएको थियो, ‘हामी प्रधानमन्त्री बन्छाैँ कि भनेर कतिपयलाई पोल्न थालेको छ, कतै प्रधानमन्त्री बनिहाल्छ कि भन्ने डाहाले जलिरहेका छन्, उनीहरूलाई पोले पोलोस्, डाहाको आगोले पोलिदेओस् । त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ, यो स्वाभाविक हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)