सहितका विपक्षी दलहरुले राजनीतिक दल स्वमूल्याङ्क कार्यविधि स्वीकार्य छैन
barnanmedia.com · Thu Aug 07 23:11:28 GMT 2025

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी दलहरुले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२ बहुदलीय लोकतन्त्रको बर्खिलाप गर्ने उद्देश्यबाट प्रेरित रहेको जनाउँदै उक्त कार्यविधि स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
निर्वाचन आयोगले मस्यौदा गरेको सो कार्यविधि सम्बन्धमा साझा धारणा व्यक्त गर्दै उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)