८४ औं दिनको उपलब्धि : मन्त्रालय भागबन्डा
ekantipur.com · Wed Oct 06 01:17:39 GMT 2021
काठमाडौं — शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबन्डामा समझदारी जुटाएका छन् । कांग्रेस र माओवादी केन्द्रले पूर्वसमझदारी भएभन्दा एक/एकवटा बढी मन्त्रालय आफ्ना लागि राखेका छन् ।
संगठन सुदृढ नभएको भन्दै दाहाल नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एस प्रतिनिधिसभाको पूर्ण कार्यकालको पक्षमा छन् । त्यतिमात्र होइन, उनीहरू गठबन्धनलाई आगामी चुनावसम्मै निरन्तरता दिन चाहन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)