‘सुख-दुःख घटनामा खोज्नुभन्दा मनको अवस्थामा खोज्नु बुद्धिमानी हुन्छ’
ratopati.com · Thu Sep 17 14:15:00 GMT 2026

काठमाडौँ । रमेश नेपाल जीवन विज्ञानका अध्येता, साधक र चेतनाका संवाहक हुन् । जीवन भौतिक सफलता वा बाहिरी उपलब्धि मात्र होइन, चेतना, आत्मबोध र आन्तरिक रुपान्तरणको यात्रा हो भन्ने आध्यात्मिक गुरु रमेश नेपाल जीवन विज्ञानमार्फत ज्ञान, ध्यान, अध्यात्म र व्यावहारिक जीवन पढाउनुहुन्छ ।
जीवन विज्ञान अध्येता नेपालसँग मानिस किन दुःखी हुन्छ ? सुख खोज्दा खोज्दै मानिस किन झन् बढी मानिस अशान्त बन्न पुग्छ ? चेतना, मन र जीवनलाई भोटकोशी प्रलयका पीडितहरुलाई कसरी जोड्न सकिन्छ ? आज नेपालको खुसी र सुखी हुने अवस्था छ ? पीडाको समयमा कसरी बाँच्ने ? कसरी हाँस्ने ? यस्तो बेलामा लगाउने मल्हमपट्टी के हुन सक्छ ? लगायत प्रश्नको जवाफ रातोपाटी को ‘ वारपार ’मा खोज्ने प्रयास गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)