२२.५० मेगावाटको जल्दीगाड जलविद्युत आयोजनाका लागि जुट्यो ४ अर्ब ६० करोड लगानी
annapurnapost.com · Thu Sep 17 14:10:02 GMT 2026

काठमाडौँ :
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)