समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम
barnanmedia.com · Thu Sep 17 14:02:32 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताएकी छिन् ।
‘संयुक्त राष्ट्रसंघीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुन्द्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल क्रममका बिहीबार प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)