विजय गच्छदार ५ हजार मतले पछाडि
farakdhar.com · Sat Nov 26 19:17:05 GMT 2022
नेपाली कांग्रेसका विजय कुमार गच्छदार सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरीभन्दा ५ हजार मतले पछाडि परेका छन् ।
चौधरीले १७०३१ म्त ल्याउँदा गच्छदारले १२४७४ मत मात्र ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)