अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिइन्
newsofnepal.com · Tue May 07 00:20:29 UTC 2024

गुल्मी ।
गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)