इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
onlinekhabar.com · Tue May 07 00:16:29 UTC 2024

२५ वैशाख, काठमाडौं । हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायलीली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ ।
रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)