अर्थमन्त्री र भारतीय समकक्षीबिच भेटवार्ता
ratopati.com · Thu Sep 17 14:17:47 GMT 2026

काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ।
बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)