मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा विधेयकमाथिको छलफलमा पारित प्रक्रियामा फेरि मन्त्रीको अड्चन

barnanmedia.com · Thu Aug 07 23:17:09 GMT 2025

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बहुप्रतीक्षित शिक्षा विधेयकमाथिको छलफल औपचारिक रूपमा टुङ्ग्याएको छ। तर बिहीबार नै विधेयक पारित गर्ने तयारी भने शिक्षामन्त्री रघुजी पन्तको पुनः समय मागसहितको आग्रहका कारण स्थगित भएको छ।

समितिको बिहीबार साँझ करिब साढे ७ बजेसम्म चलेको बैठकले विधेयकमा बाँकी रहेका विवादित सात बुँदामा समेत सहमति जुटाएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)