१५औँ महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह
khabarhub.com · Thu Sep 17 14:18:24 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको घोषित कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीभित्र एकता कायम गर्न पहल गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले थापाले पछिल्लो समय गरेको निर्णयकै आधारमा पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल संवाद सुरु गर्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)