लाओसमा डेंगुबाट संक्रमितको संख्या २१ हजार, १४ जनाको मृत्यु
farakdhar.com · Thu Aug 17 16:46:32 GMT 2023
लाओसमा डेंगु ज्वरोका घटनामा जनवरीदेखि हालसम्म २० हजार ९३६ पुगेको छ । ती संक्तमित मध्ये १४ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना तथा शिक्षा केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदनमा सबैभन्दा बढी ओडोम्क्से प्रान्तमा ४ हजार १६१, खम्मुआन प्रान्तमा ३ हजार ८२ र लुआङ प्राबाङ प्रान्तमा २ हजार २ सय ५० जनामा संक्रमण देखिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)