यी चार विषयमा छलफल गर्न बस्दैछ रास्वपा संसदीय दलको बैठक
setopati.com · Tue May 07 00:29:11 UTC 2024

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)