भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जलि
nepalviews.com · Thu Dec 26 17:50:03 GMT 2024

नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेता तथा सर्वसाधारणले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)