चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शन
baahrakhari.com · Fri Jul 17 00:55:05 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा आएको छ । अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
यो चलचित्रमा अटिजम भएको व्यक्तिको भूमिका अरुणले निर्वाह गरेका छन् । बुहारीको भूमिकामा सिम्रन छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)