अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतका अर्थ तथा वित्तीय मामिला मन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीमा आज भएको द्विपक्षीय भेटवार्तामा नेपाल–भारतबीचको आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको नयाँदिल्लीस्तिथ नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)