मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० भदौको विनाशकारी बाढीमा जलवायु परिवर्तनको भूमिका हुन सक्छ : अध्ययन

ekantipur.com · Thu Sep 17 14:18:50 GMT 2026

१० भदौको विनाशकारी बाढीमा जलवायु परिवर्तनको भूमिका हुन सक्छ : अध्ययन

लाङटाङ लिरुङमा हिमचट्टानसहितको पहिरो खस्नुमा बढ्दो तापक्रमका कारण हिमनदी पातलिनु, पर्माफ्रोस्ट पग्लिनु र हिमपग्लाइको मात्रा बढेर चट्टानी सतह कमजोर बन्नु मुख्य कारणमध्ये हुन सक्ने वर्ल्ड वेदर एट्रिब्युसनको अध्ययनको आकलन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)