प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
nepalnews.com · Thu Jun 25 15:11:26 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार आह्वान भएको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्ताक्षरित सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
बालेन शाह
स्वर्णिम वाग्ले