कोप ३१ का प्रस्तावित अध्यक्ष मुरातले भने: जलवायु जोखिमको गम्भीर उदाहरण नेपाल
nagariknews.nagariknetwork.com · Thu Sep 17 14:24:14 GMT 2026

कोप ३१ का प्रस्तावित अध्यक्ष मुरात कुरुमले भोटेकोसी–त्रिशूली विपद्लाई जलवायु परिवर्तनका कारण मानव जीवनमा परेको असरको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। हिमाली मुलुक नेपालले जलवायु जोखिमले मानव जीवन, पूर्वाधार र विकासमा पार्ने प्रभावलाई प्रत्यक्ष रूपमा देखाएको उनले बताएका छन्।
बुधबार जेनेभास्थित विश्व मौसम संगठनको मुख्यालयमा आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै कुरुमले जलवायु जोखिमले अहिले विश्वभर मानिसको जीवन तथा जीविकोपार्जन, सहर र विकासका सम्भावनालाई प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)