सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजारसम्म जरिबाना हुने
barnanmedia.com · Thu Sep 17 14:21:10 GMT 2026

सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार प्रतिनिधिसभामा दर्ता गराएको फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)