व्यवसायीका हातखुट्टा बाँधेर अर्थतन्त्र चल्दैन
barnanmedia.com · Thu Sep 17 14:28:50 GMT 2026

c
अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार सार्वजनिक गरेको २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले मंगलबार सेयर बजारमा तत्कालीन राहत दियो । नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुग्नुका साथै दुई महिनायताकै सर्वाधिक ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । तर बुधबारको कारोबारले भने बजार पुरानै लयमा फर्किने संकेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)