मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ भव्यताका साथ सम्पन्न

ajakoartha.com · Thu Aug 27 10:18:00 GMT 2026

नेपाल लाइफ इन्स्योरेन्सको 'Leadership Excellence Awards 2026' भव्यताका साथ सम्पन्न नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको 'Leadership Excellence Awards 2026' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

'Everest Year – Clouds and Beyond' मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)