अनशनरत वाङचुकको स्वास्थ्य अवस्था गम्भीर: अदालतद्वारा दैनिक निगरानीको आदेश
nepalviews.com · Fri Jul 17 01:04:59 GMT 2026

नयाँदिल्ली । भारतको परीक्षा प्रणालीमा भएको अनियमितता विरुद्ध तीन सातादेखि अनशनरत प्रसिद्ध अभियन्ता सोनम वाङचुकको स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि दिल्ली उच्च अदालतले गम्भीर चासो देखाएको छ।
५९ वर्षीय वाङचुकको जीवन रक्षाका लागि तत्काल आवश्यक चिकित्सकीय हस्तक्षेप गर्न अदालतले सरकारी चिकित्सकहरूलाई आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)