मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

ratopati.com · Mon Jan 19 18:39:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले दिएका उनले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)