अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता
rajdhanidaily.com · Thu Sep 17 14:37:09 GMT 2026

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।
आज अपराह्न ५ बजे नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)