कांग्रेस नेता भरत चौलागाईं पक्राउ
ratopati.com · Thu Sep 17 14:37:15 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । चौलागाईंलाई प्रहरीले बिहीबार साँझ रामेछापको मन्थलीबाट पक्राउ गरेको हो ।
कांग्रेस संस्थापन पक्षका चौलागाईं १५ औँ अधिवेशनको तयारी बैठकका लागी मन्थी पुगेका थिए । उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)