मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सी बालोन डी’ओरका हकदार : बेकह्याम

ratopati.com · Thu Sep 17 14:41:14 GMT 2026

लन्डन। इन्टर मियामीका सह-मालिक तथा इङ्गल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामले यस वर्षको बालोन डी’ओर लियोनेल मेस्सीले जित्नुपर्ने बताएका छन्।

३९ वर्ष पुगिसकेका अर्जेन्टिनी स्टार मेस्सीले बुधबार इन्टर मियामीका लागि आफ्नो १००औँ गोल पूरा गरेका हुन्। ८ पटकका बालोन डी’ओर विजेता उनी सन् २०२६ को ३० जनाको मनोनयन सूचीमा समेत परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)