मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती विधेयकमार्फत् नेता कर्मचारीलाई ठेगान लगाउने हिम्मत छ ?

barnanmedia.com · Thu Dec 26 21:53:30 GMT 2024

सरकारी जागिर खानुअघि दार्चुला पोस्टिङ भए पनि हुन्छ भन्ने कर्मचारी नियुक्तिको भोलिपल्टटै सिंहदरबार बाहिर जान मान्दैनन्। उनीहरू जागिर खान होइन भनसुनका लागि दौडधुप गर्छन्। यसरी भनसुनका लागि जाने पहिलो ठाउँ हुन्छ, कर्मचारी नेताहरू। जो सरकारी कार्यालयका स्थायी नासु, खरदार हुन्छन्। तर, प्रधानमन्त्री, मन्त्रीको पावर लगाएर सचिवलाई थर्काउछन्। कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा सबैका कर्मचारी संगठन छन्। पछिल्लो पटक उदाएको रास्वपाले भने कर्मचारी संगठन बनाएको छैन।

अहिले संसदीय समितिमा निजामती कर्मचारीलाई दलीय ट्रेड युनियनमा अंकुश लगाउनेबारे चर्काे बहस भइरहेको छ। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलका क्रममा बिहीबार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)