कक्रोच जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
nepalviews.com · Sat Jun 06 09:29:23 GMT 2026

काठमाडौं । सामाजिक अभियन्ता तथा शिक्षाविद् सोनम वाङचुक शनिबार कक्रोच जनता पार्टीले भारतको नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आयोजना गरेको प्रदर्शनमा सहभागी भएका छन् ।
प्रारम्भिक जानकारीअनुसार उनी आन्दोलनकारीहरूसँगै आन्दोलनमा सहभागी भएको देखिएका हुन् । यस विषयमा थप आधिकारिक जानकारी सार्वजनिक भएपछि आन्दोलनको उद्देश्य र वाङचुकको भूमिकाबारे थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)