मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन

barnanmedia.com · Thu Dec 26 22:04:00 GMT 2024

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो ।

सिंहआज घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)