अजरबैजान विमान दुर्घटना: अनुसन्धान जारी, बिहीबार राष्ट्रिय शोकको घोषणा
barnanmedia.com · Thu Dec 26 22:07:31 GMT 2024

अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
अजरबैजानको राजधानी बाकुबाट उत्तरपश्चिममा रहेको रूसको दक्षिणी षेत्र चेचन्याको ग्रोज्नी शहरका लागि उडेको एम्ब्रेयर १९० विमान काजकिस्तानको अक्ताउ शहरनजिकै दुर्घटनाग्रस्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)