सडक सञ्जालमा जोडिँदै महावै
baahrakhari.com · Thu Sep 17 14:50:29 GMT 2026

सुर्खेत । कालिकोटको महावै गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएको छैन । दुर्गम भूगोलका कारण यातायात पहुँचको समस्या भोग्दै आएको महावैलाई प्रदेश सरकारको सडक सञ्जालमा जोड्ने प्रक्रिया अघि बढेको छ ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाले शेराबाडा–पदमघाट–महावै सडक निर्माण तथा स्तरोन्नति आयोजनाको ठेक्का कार्यान्वयनका लागि पूर्वाधार विकास कार्यालय, कालिकोटलाई हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)