मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र निर्माणको तयारीमा पुराना चलचित्रकर्मी

barnanmedia.com · Thu Dec 26 22:17:25 GMT 2024

काठमाडौँ, १२ पुस : अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ ।

डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने स्थिति बनायो । पछिल्लो समय प्रविधिकै सहायताले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)