रास्वपा सांसद अमरेशको चेतावनी : ‘लोकतन्त्र, संघीयता र समावेशितामा छेडखानी भए सशक्त प्रतिरोध हुन्छ’
onlinekhabar.com · Thu Jun 25 15:35:54 GMT 2026

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने दस्तावेज पारित भएपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै रास्वपाबाटै निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले लोकतन्त्र, सङ्घीयता र समावेशितामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
जनकपुरधामबाट सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले नेपालको लोकतान्त्रिक व्यवस्था, सङ्घीय शासन प्रणाली र समावेशी चरित्रमाथि कसैले छेडखानी गर्न खोजे नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)